यस गौर बहुप्राविधिक शिक्षालयमा सुरक्षा
सेवा आपूर्ति गर्ने कार्य ठेक्कामा गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त
सेवा प्रदायक संस्था/कम्पनी/फर्मबाट निम्न शर्तहरुको अधिनमा रही रीतपुर्वकको सिलबन्दी
दरभाउपत्र फाराम दाखिला गर्न आह्वान गरिन्छ ।