शिक्षालय संचालन समितिको बैठक सम्पन

गौर बहुप्राविधिक शिक्षालय २०८०.१२.२६

आज मिति २०८०.१२.२६ गते गौर बहुप्राविधिक शिक्षालय ,गौर रौतहटको संचालक समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकरी श्रीमान हिरालाल रेग्मी ज्यूको अध्यक्षतामा बैठक सम्पन भएको छ | अहिले संचालित रहेको प्रविणता प्रमाण पत्र तह नर्सिंग ,डिप्लोमा इन फार्मेसी प्रमाण पत्र तहको मिड-वाइफ्री कार्यक्रमलाई निरन्तरता दिदै शैक्षिक सत्र २०८१.०८२ बाट सामान्य चिकित्सा (H.A ) को कार्यक्रम थप गर्ने निर्णय  गरिएयो |